जगदम्बा मोटर्सद्वारा भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेलाको शुभारम्भ
नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भृकुटीमण्डपमा टीभीएस ‘अचम्मैको महा एक्सचेन्ज’ मेलाको शुभारम्भ गरेको छ।