SHARE
पर्दाफास · सोमबार १२ असो २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ ।