SHARE
पर्दाफास · सोमबार १२ असो २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

नेपाली सेनाले जाजरकोटस्थित भेरी नदीको बीचमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ । आइतबार जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढ्दा नदीको बीचमा फसेका चार जना स्थानीयको सेनाले सकुशल उद्धार गरेको हो । भेरी नदीको बहाव अचानक बढेपछि चार जना नदीको बीचमा फसेका थिए ।