पछिल्लो २४ घण्टामा देशभर बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता
लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास