SHARE
पर्दाफास · आइबार​ ११ असो २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’

वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको नौ वर्ष पुग्न लाग्दासमेत संघ, प्रदेश र स्थानीय सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् ।