SHARE
टेक्नोलोजी खबर · आइबार​ ११ असो २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाईमाको आग्रह

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) का प्रतिनिधिहरुले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे छलफल गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर