SHARE
पर्दाफास · आइबार​ ११ असो २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी नारायणी नदी आसपासका बासिन्दालाई आज उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।