SHARE
पर्दाफास · आइबार​ ११ असो २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

अविरल वर्षाले मधेशमा कहाँ के–के भयो क्षति ?

मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानमा घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।