आज पनि बाढीको जोखिम कायमै, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले असोज ११ गते आइतबार देशभरका नदी तथा खोलाहरूमा पानीको बहाव उच्च रहने जनाउँदै उच्च सतर्कता अपनाउन बुलेटिन जारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास