SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०५:१४ PM · 1 मिनेट पढाइ

एनआईसी एसियामा एकैपटक तीन वरिष्ठ अधिकारी बाहिरिए, भित्रभित्रै के हुँदैछ ?

एनआईसी एसिया बैंकका तीन वरिष्ठ अधिकारी एकैपटक बाहिरिएपछि बैंकिङ क्षेत्रमा यसको कारणबारे चासो बढेको छ। उच्च व्यवस्थापन तहमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका अधिकारीहरूको बहिर्गमनले बैंकभित्रको व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।