SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

नेपालको पुनर्निर्माणका सघाउन अन्तर्राष्ट्रिय सम्मेलन गर्न ब्रिटिश सरकारलाई आग्रह

अन्तर्राष्ट्रिय कानुनविद् तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले ब्रिटिश सरकारलाई नेपालको पुनःस्थापना र पुनर्निर्माणका सघाउन एउटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने आग्रह गरेका छन्।