SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।