SHARE
पर्दाफास · शुक्रबार​ ९ असो २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

दोभान बजारमा आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

ताप्लेजुङको दोभान बजारमा दोस्रो पटक आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको हो ।