SHARE
पर्दाफास · शुक्रबार​ ९ असो २०८३ १२:१० PM · 1 मिनेट पढाइ

सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना दीक्षित

नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् ।