SHARE
पर्दाफास · शुक्रबार​ ९ असो २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्व मञ्चमा पुनः प्रतिध्वनि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्व मञ्चमा प्रतिध्वनि भएको छ ।