SHARE
पर्दाफास · शुक्रबार​ ९ असो २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।