६६ जिल्लाका ६३० पालिकामा सकियो कांग्रेसको अधिवेशन
नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० पालिकाहरूमा अधिवेशन सकेको छ । नेपाली कांग्रेसको असोज १६ देखि १९ गतेसम्म काठमाडौँ मा हुने १५औँ महाधिवेशन अन्तर्गत ६३० पालिकाको अधिवेशन सकिएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ७५३ पालिकाहरूमा ६३० मा अधिवेशन सकिएको बताएको छ ।