SHARE
पर्दाफास · बिहीबार ८ असो २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।