भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि परराष्ट्रमन्त्री खनालले मागे जी–७ को सहयोग
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास