SHARE
पर्दाफास · बुधबार ७ असो २०८३ १२:४० PM · 1 मिनेट पढाइ

सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाइने बताएका छन्।