काठमाडौंमा प्रहरीको विशेष अभियान, एकैदिन १२१ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ परेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास