SHARE
पर्दाफास · बुधबार ७ असो २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिबद्ध

अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।