‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग
विद्यालय तहमा अध्ययनरत बालबालिकालाई राष्ट्रिय सेवा दल (एनसिसी) मार्फत सैन्य प्रकृतिको तालिम दिने र सुरक्षा प्रयोजनमा परिचालन गर्ने व्यवस्था बालअधिकारको दृष्टिकोणले स्वीकार्य नहुने भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।