SHARE
पर्दाफास · मङगलबार ६ असो २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ मा कारोबार भएको थियो ।