सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (नामसहित)
सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । २०८२ पुस ४ गते प्रकाशित विज्ञापन नम्बर ०७/०८२/०८३ अनुसार खुला प्रतियोगिताबाट पदपूर्ति गर्न सञ्चालन गरेको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।