SHARE
काठमाण्डुपाटी · सोमबार ५ असो २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको छ : ओली

काठमाण्डु –एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट एमालेमाथि प्रहार भइरहेको बताएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै उनले पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको बतामए । यस्तो बेलामा अध्यक्ष हटाउनुपर्छ भनेर रमिता देखाएको उनले टिप्पणी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी