बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल
गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रसुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत बढेको बताएकी छन् ।