SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

नार्कको कार्यसम्पादनप्रति सांसदहरूको असन्तुष्टि- ‘सेवा–सुविधाको गुनासो मात्र नसुनाउनुस्’

नेकपाका सांसद प्रेमबहादुर बयकले कृषि क्षेत्रमा बजेट तथा लगानी घट्दै गएको र किसानले न्यूनतम आधारभूत सुविधासमेत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।