SHARE
पर्दाफास · सोमबार ५ असो २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

एनसेल र नाटोबीच साझेदारी

एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ ।