एमालेले गर्यो कार्यदलको प्रतिवेदन पारित
काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन पारित गरेको छ । जारी बैठकले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर अनुमोदन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी