यी वडामा हुँदैछ आज कांग्रेसको वडा अधिवेशन
काठमाण्डु – नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ। वडा अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा सोमबार अधिवेशन हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी