SHARE
पर्दाफास · आइबार​ ४ असो २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारलाई जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले आवाज उठाउन आग्रह गरेका छन् ।