विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवासमा सरोकारवालाको जोड
विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास