SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

हवाई आक्रमणको चेतावनीलगत्तै रियाद विमानस्थलमा आगलागी, उडान अवरुद्ध

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि उडान तथा अवतरण सेवा प्रभावित भएको छ ।