SHARE
मकालु खबर · मङगलबार २ मंिर २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।