SHARE
मकालु खबर · मङगलबार २ मंिर २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

बिपी राजमार्ग: चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

काभ्रेपलाञ्चोक । बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ ।