छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि
रौतहट । आस्था, श्रद्धा, भक्ति,आत्मशुद्धि, संयम, निष्ठा र पारिवारिक सहभागितालाई विशेष महत्व दिँदै हर्षाेल्लासका साथ यस वर्षको छठपर्व सम्पन्न भएको छ । प्रकृति तथा सूर्यप्रतिको सम्मानसँगै सामाजिक एकता, सद्भाव र सहअस्तित्वको सन्देश बोकेको छठपर्व शुक्रबार सुरु भई सोमबार सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर