SHARE
पर्दाफास · शनिबार ३ असो २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । उनले विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् ।