SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

शंकर पोखरेलको टिप्पणी–‘दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री बालेन्द्र साहका लागि एकादेशको कथा बनेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।