SHARE
पर्दाफास · शनिबार ३ असो २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । २०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।