SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

ट्याङ्करको ठक्करबाट ३९ वर्षीया उर्मिलाको मृत्यु

भक्तपुर । काठमाडौँबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।