प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ
इजरायलमा केयरगिभरका रूपमा रोजगारी दिलाइदिने भन्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख सल्लाहकार कुमार वेनको नाम र पद दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास