SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

रसुवा बाढी: प्रभावितलाई अस्थायी आवासको तयारी, मृत्यु दर्तादेखि शव पहिचानसम्म छलफल

काठमाडौं । शुक्रबार केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र जिल्लाका कमाण्ड पोष्टबीच छलफल भएको छ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।