श्रम विभागले दिलायो रोकिएको २ करोड ८३ लाख पारिश्रमिक
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगरतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भाद्र मसान्त सम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ पारिश्रमिक भुक्तानी गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर