को हुन् ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा ?
डा. पद्माक्षी राणा ओमानका लागि प्रस्तावित राजदूत हुन्। दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएकी उनी विकास तथा उद्यमशीलता क्षेत्रकी नेता हुन्। सन् २०२२ देखि उनी ‘इम्प्याक्ट हब काठमाडौँ’की कार्यकारी निर्देशक तथा सह-संस्थापकका रूपमा कार्यरत छिन्।