SHARE
पर्दाफास · शुक्रबार​ २ असो २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

खानी क्षेत्रका पेन्डिङ फाइलको तथ्यांकसहित समाधान ल्याउन निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।