SHARE
पर्दाफास · शुक्रबार​ २ असो २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

संघीय संसद्का चार समितिको बैठक बस्दै

संघीय संसद्, प्रतिनिधिसभाका चार वटा समितिको बैठक शुक्रबार बस्ने भएको छ । विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल गर्न समितिहरूको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।