SHARE
पर्दाफास · बिहीबार १ असो २०८३ ०४:३८ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा उद्धार जारी, त्रिशूली–१ को टनेलभित्र शव र मानव अङ्ग संकलन गरिदै

रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । सेनाले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी राखेको छ ।