SHARE
पर्दाफास · बिहीबार १ असो २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको छनोट बिहीबार हुँदै छ। विभागका अनुसार भदौ महिनाभरका ३१ जना र थप २ जना बम्पर गरी कुल ३३ जना विजेताको नाम आज घोषणा गर्न लागिएको हो।