प्रधानमन्त्री बालेनसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद् र त्यसबाट प्रभावित नागरिकको अवस्थाबारे छलफल भएको छ।